थप १५५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९० हजार नाघ्यो

काठमाडौँ, २० असोज । थप १५ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय  १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको ११ हजार ४७ जनामा परिक्षण गर्दा १५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज  २३ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेको छ । आज ९  जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ६३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय