थप १५५१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९० हजार नाघ्यो

काठमाडौँ, २० असोज । थप १५ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय  १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजको ११ हजार ४७ जनामा परिक्षण गर्दा १५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज  २३ सय ४० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६७ हजार ५ सय ४२ जना रहेको छ । आज ९  जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ६३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि