मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली, १९ असोज । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुर्नवास नगरपालिका १ स्थित बलभद्र बस्तीमा से६प २९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय सिंहबहादुर तामाङको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सोही मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय बलबहादुर तामाङ पनि घाइते भएको र उनको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक