काठमाडौँ, १८ असोज । थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६४ हजार ६९ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ३५ जना पुगेको छ ।