थप २२५३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६ हजार नाघ्यो

काठमाडौँ, १८ असोज । थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२  हजार ७ सय ८४ जनामा नमुना परीक्षण गर्दा २२ सय ५३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६४ हजार ६९ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ३५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । चलचित्र ‘छ माया छपक्कै’ युटुबमा रिलिज भएको छ । चलचित्रको डिजिटल अधिकार लिएको आमा अग्नीकुमारी मिडियाले

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९०

काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् । उनले ट्‌विटमा लेखेकी

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ । आज सार्वजनिक भएको