ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ, १६ असोज । मोरङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

शुक्रबार बिहान साढे ६ बजे उर्लाबारी जोरबाटोमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १-०२०-०४१ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दीदा उर्लाबारी नगरपालिका-९ बस्ने २९ वर्षीय देउ कुमार लिम्बूको मृत्यु भएको हो । 

घाइते भएका लिम्बूको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक मोरङ रतुवामाई-१० का २६ वर्षीय रेवत प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफु प्लाज्मा दान गर्न तयार रहेको बताएका छन् । उनले कोरोना

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष

प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य दुई अध्यक्षबीच संवाद रोकिएको छ । प्रधानमन्त्रीले कार्यकारी अध्यक्षलाई संवादमा ल्याउन दूतका रूपमा तपाईंसहितका