बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी, १५ असोज । सुनसरीको हरिनगरास्थित रोडमा रहेको बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना हुदा हरिनगरा ४ का ३५ वर्षीय दिनेश मृत्यु भएको छ । 

प्रहरीका अनुसार उनैले चलाएको को.१६प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो । 

पोलमा ठक्कर खाएर नजिकै रहेको नहरमा मोटरसाइकल झर्दा सोही मोटरसाइकलले किचेर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा फेसबुकम

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९०

काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् । उनले ट्‌विटमा लेखेकी

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ । आज सार्वजनिक भएको