गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि

पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३९४० पुगेको छ । 

Image may contain: text that says '५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७, बिषय: प्रेस बिज्ञपति (दोस्रो) क्र.स. अध्यावधिक अनुसार कोरोना संक्रमितको पुगेको छ| केन्द्र, परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छा प्रयोगशाला जिल्ला संख्या नगर/गाउँपालिका वार्ड २९ ३० क्षयरोग उपचार केन्द्र, पोखरा कास्की उमेर पोखरा महानगरपालिका २२,४१ लिड्ग पुरुष पुरुष जम्मा स्याड्जा १७ पुरुष कास्की जिल्ला, महानगरपालिका बर्षीय पुरुष, बर्षीय पुरुष जना भारतबाट आउनुभएको पोखरा महानगरपालिका बर्षीय पुरुष आयल निगममा कार्यरत हुनुहुन्छ अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको वहाँहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन तयारी भैरहेको व्यहोरा अनुरोध छ| शर्मा निर्देशक नियन्त्रण तथा रोकथाम कार्यक्रम'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् । आज

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री