गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि

पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि भएको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३९४० पुगेको छ । 

Image may contain: text that says '५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७, बिषय: प्रेस बिज्ञपति (दोस्रो) क्र.स. अध्यावधिक अनुसार कोरोना संक्रमितको पुगेको छ| केन्द्र, परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छा प्रयोगशाला जिल्ला संख्या नगर/गाउँपालिका वार्ड २९ ३० क्षयरोग उपचार केन्द्र, पोखरा कास्की उमेर पोखरा महानगरपालिका २२,४१ लिड्ग पुरुष पुरुष जम्मा स्याड्जा १७ पुरुष कास्की जिल्ला, महानगरपालिका बर्षीय पुरुष, बर्षीय पुरुष जना भारतबाट आउनुभएको पोखरा महानगरपालिका बर्षीय पुरुष आयल निगममा कार्यरत हुनुहुन्छ अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको वहाँहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन तयारी भैरहेको व्यहोरा अनुरोध छ| शर्मा निर्देशक नियन्त्रण तथा रोकथाम कार्यक्रम'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३