आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १४ असोज । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९०२ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित

 

No photo description available.
No photo description available.
No photo description available.

मन्त्रालयका अनुसार आज १०५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५६ हजार  ४ सय २८ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बीबीसी, १४ कार्तिक । फ्रान्सको निस रहरमा रहेको एक चर्चमा भएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।  फ्रान्सको निस सहरमा

एजेन्सी, १४ कार्तिक । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको

काठमाडौँ, १३ कार्तिक । विश्वमा बुधबार एकै दिनमा हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर

काठमाडौँ, १३ कार्तिक । फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि