कुवेतका राष्ट्रप्रमुख अल अहमदको निधन

एजेन्सी, १४ असोज । कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ ।

जुलाई १८ मा अस्पताल भर्ना भएका सबा अल अहमदको अमेरिकामा निधन भएको हो । ल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि जुलाई २३ मा अमेरिका गएका थिए ।

सन् २००६ देखि कुवेतको ईमिर बनेका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आएका थिए । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी

काठमाडौँ, ७ कार्तिक । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू लाग्ने भएको छ

एजेन्सी, ६ कार्तिक । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित