जीप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कालिकोटबाट जुम्ला तर्फ जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक सुर्खेत भेरीगंगा १२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कुखुरा बोक्ने गाडी खल्लागाड पुलबाट अनियन्त्रित भइ खोलामा खसेको हो । जीपका सहचालक सुर्खेत भेरीगंगा १३ का दिपक डागी सामान्य घाइते छन् । घाइते उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० माघ । दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ६

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय

नवलपरासी, १० माघ । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए

काठमाडौँ, १० माघ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको