गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि

पोखरा, १३ असोज । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १८ जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३८१३ पुगेको छ ।

Image may contain: text that says '०६१ ५२०३९०, ५२००६६ प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय पत्रसंख्या चलानी २०७७०७, बिषय: अध्यावधिक गण्डकी कोरोना संख्या ३८१३ छ| परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको क्र.स. प्रयोगशाला जिल्ला नगर/गाउपालिका वार्ड संख्या उमेर ५ केन्द्र, लिड्ग कास्की क्षयरोग उपचार केन्द्र, पोखरा १७ महिला पोखरा महानगरपालिका ४९ ३१,६१,२४ १५ पुरुष महिला महिला ३३,५६ १३ २० जम्मा नवलपरासी (ब.सु.पूर (४जना) जिल्ला ८३ बिनयत्रिबेणी पुरुष महिला सबैजना contact tracing बाट पहिचान हुनुभएको हो वहाँहरु सबैलाई आईसोलेसनमा ब्यबस्थापन अनुरोध छ| महिला भैरहेको २०७७/०६/१३, ११:३० ....... डा. विनोद शर्मा निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम प्रवक्ता, गण्डकी'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ

पोखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ । लाईफ केयर डाईग्नोस्टिक प्रा.लि., पोखरा गरिएको

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी

बुटवल, १४ कार्तिक । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।