आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, १२ असोज । थप १३ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या  ७४ हजार ७ सय ४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८१७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:  

No photo description available.
No photo description available.
Image may contain: text that says '५३ ५४ ੧૪ 义 ५० कैलाली बझाड बैतडी आजको जम्मा ३६ ९ ૧ ९१५ ७४,७४४ ४३६ १४ ૧ १३५१ आज सम्मको जम्मा प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ७৭२ २३६ ५३१ ६४૧ ૧४૧૧ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५,०२६ १३,१७६ १५,२१५ ३,२5५ ६७६ २१०३ ६३१० 5,४६७ २,5५५ ६,६१६ ૫४,६૪૦ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति'

मन्त्रालयका अनुसार आज ७ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या  ५४ हजार ६ सय ४० जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३