राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र कोरिया र युरोपेली सङ्घका आवासीय राजदूतहरुले  आ-आफ्ना ओहदाका प्रमाणपत्र पेश गरेका छन ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजितएक  समारोहकाबीच कोरियाका राजदूत पार्क चोङ –सुक र युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले प्रमाणपत्र पेश गरेका हुन ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारी उपस्थित रहेको थियो  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । नायिका करिश्मा मानन्धरले पार्टी सिस्टमले काम नगरेको र अव राजा राख्नुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा फेसबुकम

काठमाडौँ, ६ माघ । नायक अनमोल केसीलाई यतिबेला नयाँ चलचित्रको अफर आइरहेको छ । ‘चलचित्र ‘ए मेरो हजुर ४’को ९०

काठमाडौँ, ५ माघ । बलिउड अभिनेत्री कंगना रनौतले हालै कलाकार हुनुको अर्को नकारात्मक पक्षबारे चर्चा गरेकी छिन् । उनले ट्‌विटमा लेखेकी

काठमाडौँ, ४ माघ । प्रथम नेपाल आइडल बुद्ध लामाको नया गीत ‘हेरिरहुँ जस्तो’ सार्वजनिक भएको छ । आज सार्वजनिक भएको