कोरोनाबाट दोस्रो पटक नेपाली सेनाको मृत्यु

काठमाडौँ, १० असोज । कोरोना संक्रमणका कारण दोस्रो पटक अर्का नेपाली सेनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट काठमाडौंको वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङ जिल्ला स्थायी घर भएका २० वर्षीय जवान रहेका छन् ।

उनलाई बिहीबार मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि अवस्था गम्भीर रहेका जवानको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो । यसअघि नेपाली सेनामा कार्यरत एकको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा