आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ९ असोज । थप १३ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
Image may contain: ‎text that says '‎प्रदेशहरू .सं. २४ २५ २६ महिला पुरुष जम्मा ९१ २७ २ 9 9 २ 9३ ९ गण्डकी २९ ३० ३१ ३२ ३३ जिल्ला ललितपुर सिन्धुपाल्चोक सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व लमजुड वागलुड स्याडजा अर्घाखांची कपिलवस्तु गुल्मी १९ १६ ૧ २४ ၃၃ 义 5 لا ३४ ३५ ३६ ३७ ३५ ३९ لا ခ ૪ ६ ६ ४० नवलपरासी पाल्पा प्युठान प्रदेश ५ ૪ ९ २ ६ १३ १0 ४૧ वर्दिया 9 X ६ ४२ बाँके ४३ १९ ३२ 49 रुपन्देही दैलेख ४४ ४५ ४६ ६१ कर्णाली 9 ९ सल्यान सुर्खेत ૧ १४ कोभिड-१९ ९ अद्यावधिक विवरण मिति: २०७७ आश्विन‎'‎
No photo description available.

मन्त्रालयका अनुसार आज १४ सय ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ५९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021