त्रिविबाट नेविसंघका तीन कार्यकर्ता पक्राउ

काठमाडौँ, ५ असोज । त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त प्रदर्शनमा सहभागी रहेका त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको, छ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएकोलगायत विरोधमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ४ असोज । कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका, १२ बाट दैलेख महावु गाउँपालिका

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021