हेलिकोप्टरद्वारा सुत्करी महिलाको उद्धार

काठमाडौँ, ५ असोज । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गण्डकी प्रदेश सरकारले गल्कोट नगरपाकिला-११ की २५ वर्षीय गौरीका श्रीषलाई सोमबार बिहान आठ बजे उद्धार गरेको हो । रक्तश्राव नरोकिँदा स्वास्थ्यमा जटिलता आउने भएपछि उनलाई हेलिकप्टरमार्फत पोखराको गण्डकी अस्पतालमा रेफर गरिएको जनाइएको छ ।

मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र प्रदेश सांसद इन्द्रलाल सापकोटाको सहकार्यमा सुत्केरीको उद्धार गर्न सफल भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता श्याम बिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै