विराटनगर-काठमाडौँ पाँच उडान हुने

विराटनगर, ५ असोज । आन्तरिक हवाई उडानको पहिलो दिन सोमबार विराटनगरबाट काठमाडौंका लागि पाँच वटा हवाई उडान हुने भएका छन् ।

सोमबार बुद्ध एयरलायन्सले तीन र यती एयरल्यान्सले दुई पटक उडान भर्ने भएका हुन् । पाँच उडानका लागि अधिकांश टिकट बुक भइसकेको एयरलायन्सले जनाएका छन् ।

विमानस्थल प्रशासनले आन्तरिक उडानका लागि सुरक्षाका सतर्कता अपनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

सिन्धुपाल्चोक, ७ वैशाख । दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-५ तौथलीको धारावतीमा दुर्घटना

काठमाडौँ, ७ वैशाख । नेपाली सेनाले ठुलो सङ्ख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले