नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ, ५ असोज  । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी, (नेकपा )को आज बस्ने भनिएको सचिवालय बैठक भोलि (मंगलबार) बस्ने गरि स्थगित भएको  छ ।

आइतबारदेखि सुरु भएको नेकपा सचिवालय बैठक आज पुनः बस्ने तय भएको थियो । सचिवालय बैठक भोलि मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ  ।

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, पार्टी एकताका बाँकी काम लगायतका कार्यसूचीहरुमाथि छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण