आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ४ असोज । थप १३ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६४ हजार ६ सय २२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७६७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.

मन्त्रालयका अनुसार आज ९ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग

काठमाडौँ, १३ कार्तिक । काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ दाहालले बिहीबार

कैलाली, १३ कार्तिक । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लर्को नै लागेको छ

डोटी, १३ कार्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न