बलात्कार आरोपका गाउँपालिकाका अधिकृत पक्राउ

कैलाली, ४ असोज । कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।

एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग

कैलाली, १३ कार्तिक । पछिल्लो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेको लर्को नै लागेको छ

काठमाडौँ, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप  १६१५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार

डोटी, १३ कार्तिक । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न