आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, ३ असोज । थप १ हजार २ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६१ हजार ७ सय ९७ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.
Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण हालसम्मको डिस्चार्जको संख्या ३९६१ ૧२०७૪ क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९३५ ३७३ प्रदेश ૧ प्रदेश २ बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ४९३ ५६१ १७०७ ૭૪૧ १०५३६ २६३७ ७२०७ २६५७ ६१९५ ४५,२६७ २९२२ ७,७३५ .आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई. सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १ o प्रदेश ৭ प्रदेश बागमती गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम जम्मा ४ १२७ ६ २४ ३३ o १੧ ૧ o o १७९ o ३५ कोभिड-१९ को राष्टिय अद्यावधिक विवरण।ि २०७७ आश्विन गते'

मन्त्रालयका अनुसार आज १ हजार ४ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४५ हजार २ सय ६७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय १ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा