आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २४ भदौ । थप १ हजार ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यकामा थप ४६४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
Image may contain: ‎text that says '‎ऋ.सं. २७ प्रदेशहरू महिला पुरुष 9 जम्मा २६ २९ ३० 9 ၃० ३२ १६ जिल्ला धादिड नुवाकोट भक्तपुर मकवानपुर रामेछ्छाप ललितपुर सिन्धुपाल्चोक ३६ १९ ၃३ ४२ 9 ३४ ३ २१ १३ ३४ ३ ३६ ३७ गण्डकी ੧ ७ ३5 ३९ १० 9 सिन्धुली कास्की गोरखा तनहूँ नवलपरासी पुर्व لا 9 ૧ ४० ४४ ४५ ४६ ૧ ३ २ प्रदेश 9 ४5 ४९ ५० पर्वत लमजुड वागलुड स्याडजा कपिलवस्तु गुल्मी दाड नवलपरासी १ ९ ੧੧ २ ५१ ५२ ५४ ५५ ५७ 5 ੧ १२ २ ੧३ वर्दिया बाँके रुपन्देही 98 २२ 95 ၃ע ४२ कोभिड-१९ अद्यावधिक विवरण मिति: २०७७/०५/२४ गते‎'‎
Image may contain: text that says '.सं. ६० प्रदेशहरू कर्णाली महिला पुरुष ६३ ६७ 9 जिल्ला जाजरकोट दैलेख सुर्खेत अद्छाम ६९ जम्मा ૧ २ २२ १३ सुदुरपश्चिम 9 ७४ ७५ १ ३ दार्चुला बझाड ३ ၃ ३३५ जम्मा ७४३ १०5१ आजसम्मको जम्मा ४९,२१९ प्रदेश ७.प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९5४ ५७४ हालसम्मको डिस्चार्जको संख्या ३११३ ९७੧३ प्रदेश ৭ प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्चिम जम्मा ४६६ ५९४ १०९३ ५९ ११९० ५०९७ २०३६ ५९१९ २४१० ५५९२ ३३,55२ ५,४६० को कोभिड.१ अद्यावधिक विवरण मिति: २०७७/०५/२४ गते'

मन्त्रालयका अनुसार आज ९ सय १८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३३  हजार ८ सय ८२ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय १२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । काठमाडौँ र भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको माकलबारीमा गएराति बा

काठमाडौँ, २ बैशाख । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७

वि.सं.२०७८ साल बैशाख ०२ गते । बिहीबार । ईश्वी सन् २०२१ अप्रिल १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस

काठमाडौँ, १ वैशाख । विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021