अल्का अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २४ भदौ । ललितपुरमा रहेको अल्का अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उपचाररत काठमाडौंका ६७ वर्षीय कोरोना संक्रमित पुरुषको भदौ २३ गते (हिजो बेलुका)  मृत्यु भएको हो  । मृत पुरुष मधुमेह र उच्चरक्तचापका बिरामी रहेको बताइएको छ ।

ललितपुरमा मंगलबार  ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनमा कायम प्रतिनिधिबाटै आगामी १४औं महाधिवेशन गर्न सकिने प्रस्ताव

काठमाडौँ, ५ असोज । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ

काठमाडौँ, ४ असोज । नीजि क्षेत्रको बुद्ध एयरले भोलीबाटै सबै गन्तव्यका लागि टिकट लिएका यात्रु बोकेर नियमित उडान सुरु गर्ने भएको