लुम्बिनी प्रादेशिक अस्पतालमा ५ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि

रुपन्देही, २४ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआइसियु शाखामा कार्यरत पाँच जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एनआईसियु सेवा बन्द गरिएको छ । 

अस्पताल प्रशासनका अनुसार स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टि भएपछि उक्त शाखालाई निर्मलीकरण गर्नुपर्ने भएकोले सेवा बन्द गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, ३ बैशाख । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

काठमाडौँ, ३ बैशाख । हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बिहिबार राति चट्याङ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021