साक्षर नेपालको घोषणा गर्नेतर्फ सरकार केन्द्रित छ: प्रधानमन्त्री ओली

काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ५३ वटा जिल्लाहरु पूर्ण रुपमा साक्षर जिल्लाको रुपमा घोषणा गरिसकेको उल्लेख गर्दै बाँकी रहेका जिल्लाहरु पनि साक्षर अभियान सञ्चालन गरी चाँडै साक्षर नेपालको घोषा गर्ने तर्फ सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

आज ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मी र सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना सन्दैश जारी गर्दै प्रधानमनत्री ओलीले साक्षर नेपाल निर्माणको अभियान सफल तुल्याई साक्षरोत्तर शैक्षिक भविश्य सुनिश्चित गर्ने सफलताका लागि समेत यस अवसरमा शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

shankar-pokharel

काठमाडौँ, ३ बैशाख । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री

काठमाडौँ, ३ बैशाख । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । 

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021