वीरगन्जमा थप २९ जनामा कोरोना पुष्टि

वीरगन्ज, २३ भदौ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता डा। अतुलेस चौरसियाका अनुसार संक्रमितहरूमध्ये पर्साका १३, बाराका ९ र रौतहटका ७ जना रहेका छन । संक्रमण पुष्टि भएका रौतहट गरुडाका ७ जना भने नेपाल प्रहरीमा कार्यरत हुन् ।

साथै वीरगन्ज आर्मी ब्यारेकका एक जना जवानमा पनि संक्रमण पुष्टि भएको छ । कुल ५ सय ८० जनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पोजेटिभ देखिएको हो । संक्रमितहरूमा पुरुष २१ जना र महिला ८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021