एम्बाप्पेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी, २३ भदौ । फ्रान्सेली स्टार खेलाडी केलियन एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यूईएफए नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल खेलेका एम्बाप्पेलाई कोरोना पुष्टि भएको हो । फ्रेन्च फुटबल फेरेडेसन ९एफएफएफ०ले सोमबार उनीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो । एफएफएफले हाल एम्बाप्पे हाल आइसोलेसनमा रहेको बताएको छ ।

फ्रान्सले आज ९मंगलबार० राति क्रोएसियासँग आफ्नो दोस्रो खेल देल्दैछ । यसअघि स्विडेनसँगको पहिलो खेलमा एम्बाप्पेले गोल गरेका थिए । आजको खेलमा एम्बाप्पे सहभागि नहुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस

काठमाडौँ, ३ बैशाख । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

काठमाडौँ, ३ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021