आज कहाँ कति थपिए कोरोना संक्रमित ? (सूचीसहित)

काठमाडौँ, २२ भदौ । थप ९ सय ७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३२६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:

No photo description available.
No photo description available.

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा कुनै पनि बहानामा लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही

नवलपरासी, १ बैशाख । नेपाली कांग्रस, माओवादी केन्द्र, माधव कुमार नेपाल समूहलगायतका संयुक्त गठबन्धनलाई पत्तासाफ गर्दै प्रधानमन्त्री तथा नेकपा एमालेका

prachanda

काठमाडौँ, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरुबीचको एकताको झण्डालाई फेरि माथि उठाउनुपर्ने

काठमाडौँ, १ बैशाख । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021