थप ९७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४७ हजार नाघ्यो

काठमाडौँ, २२ भदौ । थप ९ सय ७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४७ हजार २ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार ९ हजार २ सय १५ जनामा नमुना परीक्षण गर्दा ९ सय ७९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ३६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

  काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवसकाे अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले एक

काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवस । देशभर विविध कार्यक्रम गरेर संविधान दिवस मनाइँदैछ । सार्वभौम

काठमाडौँ, २ असोज । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरोबाट जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडीतहरुको इच्छाअनुसार सुरक्षित स्थानमा आवास निर्माण