बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि

झापा, २१ भदौ । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चिकित्सक, नर्स र बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । बाणिज्य बैंकहरुमा निक्षेप संकलन र कर्जा लगानीमा एनआइसी एसिया बैंक अगाडी देखिएको छ ।  बैंकले चैत

काठमाडौँ, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट

काठमाडौँ, ३ बैशाख । कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य

काठमाडौँ, ३ बैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021