बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि

झापा, २१ भदौ । झापाको बीएण्डसी हस्पिटलका चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार संक्रमितको सम्पर्कमा रहेका कारण आइसोलेसनमा बसेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा चिकित्सक, नर्स र बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले