थप १०४१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४५ हजार नाघ्यो

काठमाडौँ, २० भदौ । थप १ हजार ४१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड.जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय ७३ जनामा नमुना परीक्षण गर्दा १ हजार ४१ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २७ हजार १ सय २७ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या २ सय ८० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँ

काठमाडौँ, ८ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

काठमाडौँ, ८ असोज । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड आजबाट तेश्रो

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले करारमा तीन जना सिभिल इन्जिनियर  र १० जना सवारी चालक माग गरेको छ ।