प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने पक्राउ

काठमाडौँ, १९ भदौ । बिहीबार पुल्चोकमा पत्रकारको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा हान्ने व्यक्ति पक्राउ परेका छन् ।

रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो । त्यसैबीच प्रेसको ज्याकेट तथा क्यामेरा बोकेर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने २१ वर्षीय अनिश महर्जनले प्रहरीमाथि ढुंगा हानेका थिए। उनले हानेको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको एसएसपी दीपक थापाले जानकारी दिए । एसएसपी थापाका अनुसार उनीमाथि सोधपुछ गर्दा घटना स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ६ बैशाख । लुम्बिनी प्रदेश सरकारमा थपिएका नया चार जना मन्त्रीले सपथग्रहण लिएका छन । जनता समाजवादी पार्टी (जसपा)का

काठमाडौँ, ६ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा बस्न

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर ८

काठमाडौँ, ६ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021