थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल, १९ भदौ । बुटवलमा आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

स्पतालका फोकल पर्सन डा। शुर्दशन थापाका अनुसार प्रदेशिक अस्पताल बुटवलद्वारा संचालित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल ८ का ७८ वर्षीय पुरुषको मृत्यु आज बिहान ९ बजे मृत्यु भएको हो ।

ती पुरुषलाई भदौ ४ गते लुम्बिनी प्रदेश अस्पतलामा ल्याएको थियो । ५ मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेका ती विरामीलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको डा।थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ

काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा मेसीको दुई

काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले

काठमाडौँ, ४ बैशाख । महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सका लागि दुई सयौँ खेल खेल्दा चेन्नाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021