धरानमा कोरोनाबाट आमाछोराको मृत्यु

सुनसरी, १४ भदौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना संक्रमितको आज बिहान मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया महिला आमा र ६० वर्षीय पुरुष छोराको मृत्यु भएको हो । योसँगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

गएराति प्रतिष्ठानमा भर्ना भएकी आमामा मधुमेह र उच्च रक्तचापको थियो । यसैगरी छोरामा कलेजको समस्या देखिएको थियो । दुवैको शव व्यवस्थापन गर्ने तयारी भईरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

shankar-pokharel

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मुलुकलाई समृद्ध बनाउने महत्वपूर्ण योजना अन्तर रेलमार्गको

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग विस्तार गर्नुभएको छ । सभापति

ताप्लेजुङ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विभिन्न पार्टी परित्याग गरी १ सय ७१ जना नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, ५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति दुख ब्यक्त गर्नुभएको छ । बिनअक्सीजन १०