गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

पोखरा, १४ भदौ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको  हो । योसगै संक्रमितको संख्या २१२३ पुगेको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १० असोज । भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला

काठमाडौँ, १० असोज । हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको र उत्तर–पुर्व सर्दै गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, १० असोज । आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड १९ को

काठमाडौँ, १० असोज  । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा