नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या १ सय ८३ पुग्यो

काठमाडौँ, ११ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पर्सामा ३, ललितपुरमा २, कास्कीमा १ र रुपन्देहीमा २ जना गरी ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक गर्भवती महिला पनि छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ ।

काठमाडौँ, ८ माघ । मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको

काठमाडौँ, ८ माघ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने

काठमाडौँ, ८ माघ । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर निर्वाचन आयोगले अझैसम्म केही निर्णय