भक्तपुरकी एक कोरोना संक्रमित बृद्धाको मृत्यु

काठमाडौँ, ३ भदौ । गत साउन २१ गतेबाट ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक बृद्धाको आज बिहान मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले एक बिज्ञप्ति जारी गर्दै मृतक बृद्धा भक्तपुर सूर्यविनायककी ६१ बर्षीया कोरोना संक्रमण भएकी बृद्धाको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ८ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा

पाल्पा, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार

काठमाडौँ, ८ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको र न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै

काठमाडौँ, ८ असोज । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल