नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ जना पुग्यो

काठमाडौँ, २ भदौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १/१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको छ । 

नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महेन्द्रनगर, १० असोज । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि

पोखरा, १० असोज । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा

काठमाडौँ, १० असोज । नेपालमा आज थप ८ जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या ४६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका

काठमाडौँ, १० असोज । थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय