नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ जना पुग्यो

काठमाडौँ, २ भदौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११४ पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा काभ्रे, मोरङ, नवलपरासी, धनुषा, बाके र कास्कीका १/१ जना पुरुष तथा तनहुँकी एक महिलाको रहेको छ । 

नेपालमा बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा