घुससहित एक कर्मचारी पक्राउ

काठमाडौँ, १ भदौ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँका नायब सुब्बा शिव शंकर महतो घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । 

उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३९ सय १२ पुगेको छ । जसमध्ये १९ सय ३ जना सक्रिय

काठमाडौँ, ७ असोज । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित

काठमाडौँ, ७ असोज । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप गर्ने भएको छ

काठमाडौँ, ७ असोज । साझा यातायातका लामो दूरीका बस आज बुधबारदेखि चल्दैछन् । \ आज साँझदेखि बस सेवा सुरु हुने साझाले