मलामी गएका युवक महाकालीमा वेपत्ता

कञ्चनपुर, १ भदौ । कञ्चनपुरमा मलामी गएका एकजना युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

आफ्नी हजुरआमाको मलामी गएका बेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय युवक जनक साउद हजुरआमाको अन्त्येष्टिका लागि नदीमा पानीको बहाव हेर्न जाँदा महाकालीले बगाएको प्रहरीले जनाएको छ ।

ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बिहान करीब ९ बजे बगेर बेपत्ता भएका साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हरारे, ८ माघ । जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि

एजेन्सी, ७ माघ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आज सपथ लिदै छन । गत नोभेम्बर ३ मा अमेरिकामा

ब्युनस आयर्स, ६ माघ । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका

एजेन्सी, ६ माघ । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किच्दा १३ जनको मृत्यु भएको छ । प्रहरीका अनुसार ती