कालीमाटी वृत्तको एक थुनुवामा कोरोना पुष्टि

काठमाडौँ, १ भदौ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हिरासतमा रहेका एक पुरुषमा कोरोना देखिएको हो । कोरोना देखिएपछि वृत्तमा रहेका अन्य १७ जना थुनुवाको समेत कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको

काठमाडौँ, ८ असोज । उपत्यकाको सडक वरपर हिटी (ढुङ्गेधारा) पाटी, मन्दिर, चैत्य, पोखरी नदेखे नेपालको सडक हो, कि विदेशको थाह

बुटवल, ८ असोज । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी