रौतहटमा एक युवकको हत्या

रौतहट, ३२ साउन । रौतहटमा एकजना युवकको घाँटी काटेर हत्या भएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार गरुडा नगरपालिका-८ जिंगडियाका १७ वर्षीय युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या भएको हो ।

आइतबार बिहान ६ बजे स्थानीयले दिएको जानकारी अनुसार जिंगडिया गाउँभन्दा करीब ३ सय मिटर टाढा चौरमा शव बरामद भएको छ ।

धारिलो हतियारले घाँटी काटिएको अवस्थामा शव भेटिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन एक हजार

सप्तरी, ८ असोज । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate for

काठमाडौँ, ७ असोज । आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन घटेर प्रतितोला