थप ४६८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २६ हजार नाग्यो

काठमाडौँ, ३१ साउन । थप ४६८जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा आज ४६८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२४ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार २ सय एक जना रहेको छ भने मृत्यु हुनेको संख्या १०२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ८ असाेज । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख

काठमाडौँ, ७ असोज । भारतमा पछिल्लो २४ घण्टामा ८० हजार ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५६ लाख ४०