पहिरोले एक घर पुरिँदा दुई बालकको मृत्यु

बागलुङ, ३१ साउन । निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।

गएराति अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुरिएको हो । सो क्रममा उनका १४ वर्षीय छोरा विरेन्द्र विक र नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको जनाइएको छ ।

यसैगरी पहिरोमा परी विककी श्रीमती ५३ वर्षीया विलसरा विक घाइते भएकी छन् । पहिरोमा पुरिएकी उनको उद्धार गरी उपचारका लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको जल

सुर्खेत, ८ असोज । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको

काठमाडौँ, ८ असोज । उपत्यकाको सडक वरपर हिटी (ढुङ्गेधारा) पाटी, मन्दिर, चैत्य, पोखरी नदेखे नेपालको सडक हो, कि विदेशको थाह

बुटवल, ८ असोज । कपिलवस्तुकी कोरोना संक्रमित महिलाको बुटवलस्थित कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी