सिन्धुपाल्चोमा पहिरो : १३ घर पुरिए, पाँच घरका मानिस सम्पर्कविहीन

सिन्धुपाल्चोक, ३० साउन । अबिरल बर्षाको कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् ।

जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठका अनुसार आज बिहान गएको पहिरोले लिदी गाउँका १३ घर पुरिएको, केही थप घरहरु जोखिममा रहेको र पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको  छ । 

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । थप विवरण आउन बाँकी  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ४ असोज । स्पेनिस क्लब बार्सिलोनाले जोआन गाम्पर ट्रफीको उपाधि जितेको छ । प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा

काठमाडौँ, ४ असोज । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

काठमाडौँ, ३ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल० को १३ औँ संस्करण आजबाट यूएईमा शुरु हुँदैछ । अघिल्लो संस्करणको विजेता

काठमाडौँ, २ असोज । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले अब आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन्