१७ जुवाडे पक्राउ

कास्की, २९ साउन । कास्कीमा १७ जुवाडे पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका १० मिलन टोलको ५० वर्षीया ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले नगद एक लाख दुई हजार ४९० रुपैयाँ र ८ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जाजरकोट, २९ बैशाख । सरकारले अनुदानस्वरूप दिएको आयोडिनयुक्त नुन डोल्पाका छ स्थानीय तहका सर्वसाधारणले खान पाएका छैनन् । आयोडिनयुक्त नुनको

काठमाडौँ, २९ वैशाख । बाँकेमा ११ बुटवलमा ५ र धरानमा १ गरी थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ

काठमाडौँ, २९ बैशाख । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्छथिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, २९ बैशाख । २५ जना जुवाडेलाई  काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार १० लाख ९७ हजार नगदसहित २५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021