अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार नाग्यो

एजेन्सी, २९ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५४ हजार २५७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार २१४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख १२ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख ७८ हजार ९२७ जनामध्ये १७ हजार ३२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार १२६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । डीएसपीहरु