अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार नाग्यो

एजेन्सी, २९ साउन । अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ५४ हजार २५७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार २१४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख १२ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख ७८ हजार ९२७ जनामध्ये १७ हजार ३२० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार १२६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । बिहीबार साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले

भक्तपुर, २३ वैशाख । मध्यपुर नगरपालिकाले नेपाल-कोरिया मैत्री अस्पतालमा अक्सीजन प्लान्ट सञ्चालन गर्ने भएको छ । ५० लाख रूपैयाँको लगानीमा

काठमाडौँ, २३ वैशाख । काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि

काठमाडौँ, २३ वैशाख । प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021