स्वास्थ्यकर्मीको पीसीआर गरेर मात्रै सेवामा खटाउन निर्देशन

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गरेर मात्रै सेवामा खटाउन सबै तहका अस्पताललाई निर्देशन दिएको छ ।

आज मन्त्रालयले परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीको सुरक्षा र सेवाग्राहीको सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्यकर्मीलाई पीसीआर गरेर मात्रै सेवामा लाग्न अनिवार्य गरिएको उल्लेख छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षर गरिएको सो परिपत्रमा नियमित स्वास्थ्य परीक्षणमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई सुरक्षित र स्वस्थ राख्नु समेत जिम्मेवार निकायको कर्तव्य रहेको भन्दै त्यसको लागि पनि सबैको पीसीआर आवश्यक बनाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको

काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, २७ वैशाख । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेको प्रवभाशाली विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक/अध्यक्ष ऐन महरले संविधान अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021