गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडाैँ, २६ साउन । गण्डकी प्रदेशमा ८ जनामा कोरोना संक्रमित पुष्टि भएका छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् ।

Image may contain: text that says '५२०३९०, प्रदेश सरकार सामाजिक स्वास्थ्य निर्देशनालय २०७७०७ चलानी बिषय:प्रेसबिज्ञा गरिएको क्र.स. गण्डकी प्रयोगशाला संख्या १६२० भएकानयाँ संक्रमितहरुक जिल्ला नगर/गाउपालिक नवलपरासी घन्टामा क्षयरोगउपचारकेन्र पोखरा तपशिल संख्या पोखरा संक्रमित घण्टामा पोखरामा भएकोमा यसैगरीगण्डकी उपचारकेन्द्र प्रतिष्ठानमा कुल नमुना तनहुँ५९ लमजुड स्याडजा बाग्लुड२ प्रयोगशालाका निर्देशकले जानकारी दिनुभएको पोखरा स्वास्थ्य आएको हुनेकोसंख्या ७०पुगेकोछ, जसमागत संक्रमणबाट अनुरोधछ कास्कीका कास्कीबाट (मिति: निर्देशक गण्डकी नियन्त्रण'

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ वैशाख । नेकपा एमाले १०औं महाधिवेशन आयोजक कमिटीका सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कोरोना

काठमाडौँ, २९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

काठमाडौँ, २९ वैशाख । संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएर पदमुक्त भएसँगै नयाँ सरकार गठनका लागि दौडधुप शुरु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021